Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • सुरक्षाकर्मी परिचालन गरेर दुर्गा मूर्ति विसर्जन


    बुधबार, कार्तिक ८ २०८०
    3K
    Shares
    d"lt{ lj;h{g sfo{qmddf g[To k|:t't hn]Zj/, * c;f]h M dxf]Q/L lhNnfsf] ;b/d'sfd hn]Zj/df b'uf{ d"lt{ lj;h{g sfo{qmddf lemlemof g[To k|:t't ub}{ dlxnfsf] ;d"x . tl:a/ M ;~hLts'df/ d08n÷/f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । सर्लाही सदरमुकाम मलङ्गवामा आज व्यापक सुरक्षाकर्मी परिचालन गरेर दुर्गा माताको मूर्ति विर्सजन गरिएको छ ।

    विगतमा मूर्ति विर्सजन गर्न जाने क्रममा दुई समुदायबीच मलङ्गवामा विवाद उत्पन भई साम्प्रदायिक दङ्गा भड्किएपछि आज विशेष सुरक्षा व्यवस्था अपनाएर मुर्ति विसर्जन गरिएको हाे ।

    यसवर्ष मलङ्गवासहित सर्लाहीमा ६५ ठाउँमा दुर्गा माताको मूर्ति बनाएर पूजा आयोजना गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।

    मूर्ति विसर्जनमा यसवर्ष सर्वसाधारणको सहभागिता घटेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार