Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मेडिकल काउन्सिलको विशेष परीक्षा मङ्सिर १४ र १५ मा हुने


    शुक्रबार, असोज २६ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा मङ्सिर १४ र १५ गते हुने भएको छ ।

    काउन्सिलले आज सूचना जारी विशेष परीक्षाका लागि भोलि अर्थात शनिबारेदेखि अनलाइन आवेदन खुल्ला हुने जनाएको हाे ।

    इच्छुक व्यक्तिले असोज २७ गतेदेखि कात्तिक २६ गतेसम्म आवेदन दिन सक्ने छन् ।

    यस्तै, कात्तिक २७ र २८ गते दुई दिन विलम्ब शुल्क सहित फाराम बुझाउन सकिने काउन्सिलद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार