Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • भारतलाई तेस्रो झट्का, सन्दीपले लिए विकेट


    मंगलबार, असोज १६ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले भारतको तेस्रो विकेट लिएको छ । नेपालले तेस्रो विकेटका रूपमा जितेश शर्मा आउट भएका हुन् ।

    सन्दीप लामिछानेले उनलाई आउट गरे। भारतले १३ ओभरमा ३ विकेट गुमाएर एक सय १९ रन जोडेको छ।

    सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले पनि एक एक विकेट लिए। भारतले एक सय ३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। यसस्वी जैसवाल ८१ रनमा खेल्दैछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार