Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दै


    बिहिबार, भाद्र २८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । राष्ट्रिय सभाको बैठक दिउँसो साढे २ बजे र प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बस्ने भएको हो ।

    सदनको बैठकमा सभामुख र राष्ट्रिय सभा अध्यक्षले संविधान सभा अध्यक्ष, पूर्व सभामुख एवं प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने छन् ।

    शोक प्रस्ताव पारित गर्ने बाहेक आजको बैठकका लागि अन्य कार्यसूची तय गरिएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार