Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वदलीय बैठक बोलाउने राष्ट्रपतिको तयारी


    बिहिबार, साउन ३२ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरुलाई भेट्न र छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाउन लागेका हुन् ।

    बैठक छिट्टै बोलाइने भए पनि मिति भने तय भइनसकेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार