Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कक्षा १२ को नतिजा सार्वजनिक


    मंगलबार, साउन ३० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परिक्षा बोर्डको आज दिउँसो बसेको बोर्ड बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।

     नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    गत वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार आएको बोर्डको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार