Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आजको मौसम


    शुक्रबार, असार २९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । कोशी, बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोशी र गण्डकीका एक/दुई स्थानमा मेगर्जनचट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश र लुम्बिनी प्रदेशका तराईमा हावाहुरीको सम्भावना रहेको छ ।

    हावाहुरी, भारी वर्षा, मेघ गर्जनरचट्याङ्ग, बाढीपहिरोको जोखिम रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार