Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • विद्युतीय ट्रान्सफर्म चोरी गर्ने चार जना पक्राउ


    सोमबार, असार १८ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विद्युतीय ट्रान्सफर्म चोरी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा रौतहटका ४२ वर्षीय अशोक साह, ४६ वर्षीय रामलाल महतो, ३६ वर्षका विरेन्द्र राय र ३७ वर्षका सुखल महतो रहेका छन् ।

    उनीहरुले रौतहट जिल्लाका विभिन्न स्थानका खुल्ला तथा एकान्त ठाउँमा जडान रहेका ट्रान्सफर्मरहरु आर्थिक लाभ लिने उद्देश्यले चोरी गरेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार