Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • यी हुन् मन्त्रिपरिषद् बैठकका आठ निर्णय (सूचीसहित)


    बुधबार, असार ६ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न आठ वटा निर्णय गरेको छ । हिजो बसेको क्याबिनेट बैठकले विभिन्न आठ वटा निर्णय गरेको हो ।

    बैठकका निर्णयबारे जानकारी गराउँदै सञ्चारमन्त्री रेखा शर्माले विद्युतीय साइबर अपराध र बैंकिङ कसुरका मुद्दाहरू कारबाही र किनाराको अधिकार अब सबै जिल्ला अदालतबाट तोकिएको जानकारी दिइन् ।

    बैठकले महिलामाथि हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि १९८९ को सातौं आवधिक प्रतिवेदन समितिमा पठाउन स्वीकृत दिने, रक्षामन्त्री पूर्णबहादुर खड्कालाई ओमानमा हुने एक सम्मेलनमा सहभागिता जनाउन स्वीकृत दिने र नेपाल सरकार-बेलायत सरकारबीचको दुईपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

    बैठकले भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकृत गर्ने विधेयक सदनमा पेश गर्ने निर्णय गरेको छ । यस्तै, सरकारले भारतीय चलचित्र आदिपुरुषमा रहेको केहि शब्द हटाएर सेन्सर बोर्डबाटै पास गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार