Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा शंकरबहादुर राईको इजलासमा


    मंगलबार, जेष्ठ १६ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दा शंकरबहादुर राईको इजलासमा परेको छ । सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज अन्तिम सुनुवाई हुन लागेको हो ।

    पेसीको तेस्रो नम्बरमा परेकाले उक्त मुद्दा आजै सुनुवाइ हुने सम्भावना देखिएको छ। मुद्दाको अन्तिम फैसला आजै आए सन्दीप कि फेरि जेल जानेछन् कि मैदान फर्किने छन्।

    उच्च अदालत पाटनले उनलाई धरौटीमा रिहा गरेको थियो । उनीविरुद्धको मुद्दा लामो समयदेखि सुनुवाई स्थगित हुँदै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार