Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाई हुँदै


    मंगलबार, जेष्ठ १६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाईका लागि आज (मंगलबार) पेशी तोकिएको छ ।
    उनीविरुद्धको नाबालिग बलात्कार मुद्दामा अन्तिम सुनुवाईका लागि पेशी तोकिएको हो । उच्च अदालत पाटनले उनलाई २० लाख धरौटीमा रिहा गरेको थियो ।

    आज मंगलबार मुद्दाको अन्तिम फैसला आए सन्दीप कि कारागार फर्किने छन् कि मैदान। तर, उनीविरुद्धको मुद्दा लामो समयदेखि सुनुवाई स्थगित हुँदै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार