Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • मन्त्रिपरिषद् बैठकद्वारा सरकारको नीति तथा कार्यक्रम पारित


    शुक्रबार, जेष्ठ ५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ।

    आज शुक्रबार संघीय संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।

    संघीय संसद्को बैठक अपराह्न ४ बजे बोलाइएको छ। राष्ट्रपति पौडेल तामझामबिना नै संसद् भवन जान निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ।

    राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

    उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद्को बैठक अपराह्न ४ बजे बोलाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार