Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • प्रि बजेटका बारेमा आज पनि छलफल हुने


    मंगलबार, बैशाख २६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सङ्घीय संसद् प्रतिनिधिसभामा आज पनि प्रि बजेटका बारेमा छलफल हुने भएको छ । प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकको निर्णय अनुसार आज पनि प्रि बजेटका बारेमा छलफल हुन लागेको हो ।

    बैशाख २५ देखी २८ गतेसम्म प्रि बजेटका बारेमा छलफल हुने नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जानकारी दिए ।

    उनका अनुसार प्रि बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिने र छलफलको अन्तिम दिन अर्थात बैशाख २७ गते अर्थमन्त्री प्रकाशरण महतले जवाफ दिने गरी कार्यतालिका तय भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार