Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३५ तोला सुन र ६ किलो चाँदीसहित मोरङबाट तीन जना पक्राउ


    शनिबार, बैशाख २३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रहरीले आधा किलो भन्दा बढी सुन र ६ किलो चाँदीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । आज विराटनगरबाट भारततर्फ जाँदै गरेको भ्यान जाँच गर्दा प्रहरीले ५३ तोला सुन र ६ किलो चाँदीसहित उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ परेकाहरुको साथबाट सात लाख ९५ हजार २ सय रुपैयाँ भारतीय रुपैयाँ पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ ।

    पक्राउ पर्नेमा विराटनगर महानगरपालिका– १५ बाट विराटनगर– २ का ५२ वर्षीय बिमल कामत, भारत बिहार कटीहारका ६१ बर्षीय विनोदकुमार मुरारका र ५६ वर्षीया पुष्पा मुरार हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार