Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • सिरहाका मिटरब्याजी रामबाबु यादव पक्राउ


    मंगलबार, बैशाख ५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सिरहाका मिटरब्याजी रामबाबु यादव पक्राउ परेका छन् । सिरहा सदरमुकामस्थित मालपोत कार्यालयबाट औरही गाउँपालिका-३ खजनपुरका यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

    ठगी सम्बन्धी मुद्दा परेको आरोपमा यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहा बताएको छ । जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान अगाडी बढाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार