Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ


    बिहिबार, चैत्र ३० २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कञ्चनपुरबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । दोधारा–चाँदनी–१० कुतियाकभरबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ परेका हुन् ।

    बिहीबार ३६ ग्राम ३४ मिलिग्रामसहित भारतीय नागरिक सन्तोष हिरालाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार