Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १० वर्षीया बालिकालाई बलात्कार गरेकाे आराेपमा एकजना पक्राउ


    सोमबार, चैत्र २७ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पाल्पा। १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका-११ गाबुडाँडा बस्ने ३७ वर्षीय लिला बहादुर बस्याललाई प्रहरीले पक्राउ गरेको छ ।

    बस्यालले ती बालिकालाई चैत २२ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार