Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बलात्कार आरोपमा एक पुरुष पक्राउ


    शुक्रबार, चैत्र २४ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • ओखलढुंगा। २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मानेभन्ज्याङ गाउँपालिका-२ वाक्सा बस्ने ६० वर्षीय गोपाल कटवाललाई प्रहरीले पक्राउ गरेको छ ।

    कटवालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार