Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ


    बुधबार, चैत्र २२ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय झलारी र रैकवारबाट खटीएको प्रहरी गस्ती टोलीले कृष्णपुर नगपालिका ७ कलुवापुरका गणेश पाण्डेय र कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ लालपुरका ४० वर्षीय तिर्थ फुलारालाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताएका छन् ।

    पाण्डेयले चलाएको सु.प.प्र.०१–०११ प.२२४६ नम्बरको मोटरसाइकल र सोही मोटर साईकलमा पछाडी सवार फुलारालाई शंकालागी चेक जाँज गर्दा उनीहरूको साथबाट १.१५ ग्राम लागुऔषध खैरो हिरोईन बरामद नियन्त्रणमा लिएको डाँगीले बताए । उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार