Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रास्वपाले बनायो तनहुँ-१ मा स्वर्णिम वाग्लेलाई उम्मेदवार


    बिहिबार, चैत्र १६ २०७९
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले उम्मेदवार हुने भएका छन् । नेपाली कांग्रेसबाट उपचुनावमा टिकट नपाएपछि वाग्ले रास्वपाबाट उम्मेदवार भएका हुन् ।

    वाग्ले तनहुँ १ बाट उम्मेदवार भएको रास्वपाका नेता अरनिको पाण्डेले जानकारी दिए । वाग्लेले आजै पार्टी परित्याग गरेलगत्तै रास्वपाले उम्मेदवार बनाएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार