Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • चैते दसैंमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा


    आइतबार, चैत्र १२ २०७९
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गण्डकी प्रदेशले आगामी बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    आन्तरिक मामिला तथा कानून मन्त्रालयकी उपसचिव चण्डिका पौडेलले सूचना जारी गर्दै चैत १५ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएकी छन् ।

    चैते दसैंको अवसरमा बुधबार बिदा दिने प्रदेशले निर्णय गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार