Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ब्राउन सुगरसहित तीन जना पक्राउ


    आइतबार, चैत्र १२ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कञ्चनपुरबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । शुक्लाफाँटा नगरपालिका १२ जाने भित्री बाटोबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

    से२प ५५१३ नम्बरको मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्ने क्रममा टेक गौतम, कृष्ण राना र प्रदीप चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट ३ दशमलव ११० ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार