Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिवि केन्द्रिय क्याम्पसमा खस्यो ६२ प्रतिशत मत


    आइतबार, चैत्र ५ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पसमा करिब ६२ प्रतिशत मत खसेको छ । तीन हजार ४ सय मतदाता मध्ये दुई हजार ७५ मत मात्रै खसेको निर्वाचन समितिले जनाएको छ ।

    केही समयमा मत परिणाम सार्वजनिक हुने समितिले जानकारी दिएको छ । केन्द्रिय क्याम्पसमा विद्युतीय मेसिनबाट मतदान गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार