Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • स्ववियु निर्वाचन – जनता कलेज छपियामा नेविसंको प्यानल नै विजयी


    आइतबार, चैत्र ५ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं ।  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा रुपन्देहीमा नेविसंघले जित निकालेर आफ्नो खाता खोलेको छ । रुपन्देहीको लिलाधर घिमिरे छपिया जनता कलेजमा नेविसंघको प्यानल नै विजयी भएको हो ।

     सभापतिमा अभिषेक कुमार यादव, सचिव मुकेश नाउ, कोषाध्यक्ष विजयालक्ष्मी रानाभाट तथा सदस्यहरुमा निराजन गुराव, सरिता मल्लाह, दिपेन्द्र थारु र आशिष जैसवाल विजयी भएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार