Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • लागुऔषधसहित १ जना पक्राउ


    आइतबार, फाल्गुन २८ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बारा। जितपुरसिमरा उपमहानगरपालिका-८ रमौलीबाट अवैध लागूऔषध गाँजा करिब ८ केजीसहित सोही उपमहानगरपालिका-१० बस्ने ५६ वर्षीय दशै मुखियालाई प्रहरीले पक्राउ गरेको छ ।

    ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले रमौलीबाट नितनपुरतर्फ पैदल जादै गरेको उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार