Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अभिनेत्री सुरक्षा पन्त र मानव सुवेदीबीच इन्गेजमेन्ट, भोलि विवाह


    बुधबार, फाल्गुन २४ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच इन्गेजमेन्ट भएको छ। भोलि चितवनको सौराहामा विवाह समारोह हुनुअघि उनीहरुले आज इन्गेजमेन्ट भएको तस्बिर सार्वजनिक गरेका हुन् ।

    सुरक्षा र मानवले सम्बन्धबारे औपचारिक रुपमा जानकारी दिदै आशिर्वाद समेत मागेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार तस्बिर सार्वजनिक गर्दै अभिनेत्री सुरक्षाले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदै छ । हामी धेरै खुसी छौँ । आशिर्वाद दिनुहोला ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार