Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • मनिष डाँगीलाई उत्कृष्ट युवा खेलाडीको अवार्ड


    मंगलबार, फाल्गुन २३ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । फुटबलर मनिष डाँगीले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार काठमाडौंमा आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा उनलाई सो अवार्ड प्रदान गरिएको हो ।

    सो विधामा फुटबलका डाँगीसँगै बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी उषा भण्डारी मनोनयनमा परेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार