Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • गाई काटेको आरोपमा चार जना पक्राउ


    बुधबार, फाल्गुन १० २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बागलुङमा गाई काटेको आरोपमा चार जना पक्राउ परेका छन् । जिल्लाको जैमिनी नगरपालिका–५ बिनामारेमा गाई काट्दै गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा डिलबहादुर परियार, हरिबहादुर सार्की, बिसन दर्जी र टङ्कबहादुर सार्की रहेका छन् । उनीहरूलाई पशुपन्छीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको खड्काको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार