Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • जसपाका अहिर कृषिमन्त्रीमा नियुक्त, भोलि शपथ


    आइतबार, फाल्गुन ७ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले जसपा संसदीय दलका नेता भण्डारीलाल अहिरलाई कृषि तथा भूमि सुधार मन्त्रीमा नियुक्त गरेका छन् । मुख्यमन्त्री लीला गिरीले जसपालाई सरकारमा सहभागी गराउने गरी मन्त्री हेरफेर गर्ने निर्णयसँगै प्रदेश प्रमुख शेरचनले अहिरलाई नियुक्त गरेका हुन् ।

    मन्त्री अहिरले भोलि बिहान ११ बजे बुटवलस्थित प्रदेश प्रमुख शेरचनको कार्यालयमा पद तथा गोपनियताको शपथ लिने छन् । यसैगरी एकसाताअघि कृषि मन्त्री बनाइएका एमालेका लुलसीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमा राखिने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार