काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सरकारमा जाने नजाने भन्नेबारेमा आफूहरु छलफलमा जुटिरहेको बताएका छन्।
बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालयमा आयोजित जलपान कार्यक्रममा प्रतिक्रिया दिँदै लामिछानेले भने, ‘हाम्रा सांसद सडक र सदन दुवैमा देखिनेछौं। सरकारमा जाने निर्णय भएको छैन। छलफलमा छौं।’
‘हामीले उठाएका कुरा पुरा हुने प्रतिबद्धता भए सरकारमा जाने हुन सक्छ। रिजल्ट दिन सक्ने परिणाम मुखि छलफलमा जुटिरहेका छौं,’ उनले भने।
प्रदेशको संरचनामा फरक मत राख्दै आएको उनले प्रदेश कार्यकर्ता व्यवस्थापन गर्ने ठाउँ भएको भन्दै संरचना पुन: निर्माण हुनुपर्ने बताए।
‘प्रदेशमा कानुन बनेन। कार्यकर्ता व्यवस्थापन गर्ने ठाँउ भयो। यसलाई मर्मत गरौं। हामीले प्रदेश हुनु हुँदैन भनेका छैनौं। रेट्रोफिट गरौं भनेका हौं।’
यस्तै, गत मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा मात्र भाग लिएको रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट जितेको छ । रास्वपाका प्रतिनिधि सभामा २० जना सांसद छन्।
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend