Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • प्रधानमन्त्री देउवाले बोलाए नवनिर्वाचित सांसदलाई बालुवाटार


    शनिबार, पुष २ २०७९
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदहरुलाई भेलामा बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले आज दिउँसो ३ बजे पार्टीका सबै सांसदलाई बोलाएका हुन् । 

    गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काँग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसदको सबैभन्दा ठूलो दल बनेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार