Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निजी जेटको उडान ट्र्याक गर्ने ट्वीटर अकाउन्ट ‘ग्राउन्डेड’


    बिहिबार, मंसिर २९ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • न्युयोर्क ।  एलोन मस्कको निजी जेटको उडानहरू ट्र्याक गर्ने एक ट्विटर अकाउन्ट बन्द भएको छ । अर्बपति मस्कले अभिव्यक्ति स्वतन्त्रताको कुरा गरे पनि आफ्नो उडानको ट्र्याक गर्ने व्यक्तिको अकाउन्ट बुधबार बन्द भएको थियो । 

    ‘ठीक छ यो @ElonJet निलम्बन गरिएको देखिन्छ’, निर्माता ज्याक स्वीनीले आफ्नो व्यक्तिगत @JxckSweeney को स्वीनी अकाउन्टबाट ट्वीट गरे । 

    केही छोटो समयपछि अकाउन्ट सञ्चालनमा आएको थियो । ट्वीटहरू निषेध गर्न आफ्नो नीति अपडेट गरेको सन्देश पठाएपछि अकाउन्ट सञ्चालनमा आएको थियो । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार