काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफुलाई देशको नेतृत्व गर्ने अवसर प्राप्त भए भ्रष्टाचार नियन्त्रण गर्ने बताएका छन् ।
बुधवार कास्कीको अन्नपूर्ण गाउँपालिका– १ नागडाँडास्थित श्री महेन्द्र आधारभूत विद्यालय हीरक जयन्ती महोत्सव महोत्सव–२०७९ लाई सम्बोधन गर्दै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रचण्डले आफु प्रधानमन्त्री भएमा भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको र भ्रष्टाचार गर्नेहरुलाई कडा कारबाही गर्ने बताएका हुन् ।
उनले भने, “भ्रष्टाचार नियन्त्रण यो दश विकासको लागि अनिवार्य शर्त हो । यदि मैले देशको नेतृत्व गर्ने अवसर पाए भने भ्रष्टाचारलाई नै नियन्त्रण गर्छु ।”
यो पटकको निर्वाचनमा जनताले प्रमुख राजनीतिक दलहरुलाई अवसर र चुनौती दिएको भन्दै अध्यक्ष प्रचण्डले अब कसरी अगाडी बढ्ने भन्ने विषयमा घनिभूत रुपमा छलफल भैरहेको बताए ।
सबै राजनीतिक दलहरुले समीक्षा गर्दै आर्थिक विकासमा नयाँ क्रान्ति ल्याउनुछ । अनि मात्रै राजनीतिक क्रान्ति सफल हुने प्रचण्डको भनाई छ।
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend