Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्रबाट बने चितवनका तीन जना समानुपातिक सांसद


    शनिबार, मंसिर २४ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । माओवादी केन्द्रले समानुपातिकतर्फ प्रतिनिधि सभाका लागि चितवनका तीनसहित १४ सांसदको विवरण निर्वाचन आयोगमा बुझाएको छ ।

    माओवादीको आज बसेको बैठकले चितवनबाट ज्ञानु बस्नेत सुवेदी, रणेन्द्र बराली र कल्पना मियाँ रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार