Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेञ्चुरी बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत लाभांश दिने


    बिहिबार, मंसिर १५ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले लाभांश ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । हिजो मंसिर १४  बुधबार  बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने  प्रस्ताव गरेको हो ।

    ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार चुक्ता पूँजी रहेको बैंकले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वाषिर्क साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई  वितरण हुने बैकले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार