Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनसरी ४ मा कडा टक्कर, संचारमन्त्री ४ मतले अगाडि


    बिहिबार, मंसिर १५ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ को मतगणना अन्तिम चरणमा पुगिरहँदा झन् रोचक बन्दै गएको छ ।

    संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदिश कुसियतबीचको प्रतिस्पर्धामा एकले अर्कालाई थोरैमतले उछिनापाछिन चलिरहेको छ । पछिल्लो जानकारी अनुसार कार्कीले कुसियतलाई ४ मतले उछिनेका छन् । यसअघि कुसियतले कार्कीलाई थोरै मतले उछिनेका थिए । 

    कार्कीले ३००७३ मत प्राप्त गरेका छन् भने कुसियतले ३००६९ मत पाएका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार