Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • भानुभक्त ढकाललाई हराए सुनिल शर्माले, रेखा थापा तेस्रोमा झरिन्


    शनिबार, मंसिर १० २०७९
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मोरङ। एमाले नेता एवं पूर्वमन्त्री भानुभक्त ढकाल मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन् । उनलाई कांग्रेसका सुनिल शर्माले हराएका हुन् ।

    शर्मा ४८ हजार ६३१ मतसहित विजयी हुँदा ढकालले २५ हजार ८९५ मत मात्र पाए । राप्रपाकी रेखा थापाले १० हजार ९९८ मत पाइन् ।

    ०७४ को निर्वाचनमा ढकालले शर्मालाई हराएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार