Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • आवश्यक परे गठबन्धन गर्ने रवि लामिछानेको भनाइ


    शुक्रबार, मंसिर ९ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठामडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेले आवश्यक परे आफ्नो पार्टी गठबन्धन गरेर अगाडि जाने बताएका छन् । 

    शुक्रबार  चितवनमा विजय भएको प्रमाणपत्र बुझेपछि लामिछानेले देशको आवश्यकतालाई हेरेर पार्टीले थप निर्णय लिने बताए ।

    उनले निर्वाचनमा आफूहरूले कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा गठबन्धन गरेर अगाडि जाने बताएका हुन्  । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार