Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • पम्फालाई भारी मतले हराउदै ललितपुरबाट तोसिमा कार्की विजयी


    बिहिबार, मंसिर ८ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका डा तोसिमा कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।

    तोसिमाले ३१ हजार १३६ मतसहित संसदमा पुगेकी हुन् ।  निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाउँदा ऊर्जामन्त्री एवं माओवादी उपमहासचिव पम्फा भुसालले तेस्रोमा झरिन् । उनले ८ हजार ७६९ मत मात्र पाइन् ।

    तोसिमाको जितसँगै स्वतन्त्र पार्टीले पाँच सिट ल्याएको छ ।

    ०७४ को निर्वाचनमा भुसाल यस क्षेत्रबाट विजयी भएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार