Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • थप १७० जनामा कोरोना संक्रमण पुष्टी : संक्रमितको संख्या १२१२ पुग्यो


    शुक्रबार, जेष्ठ १६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, १६ जेठ । थप १७० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले भर्खरै १७० जना नयाँ संक्रमितको संख्या सार्वजनिक गरेको छ । यो संगै नेपालमा संक्रमितको संख्या १२१२ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार