Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महिला स्वास्थ्य स्वयमसेविकाको यातायात सुविधा दोब्बर बृद्धी


    बिहिबार, जेष्ठ १५ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, १५ जेठ ।आज प्रस्तुत आर्थिक वर्ष २०७७ / ७८ बजेटमा सरकारले महिला स्वयमसेविकाको यातायात सुविधा दोब्बर बनाएको छ । देशभरीका महिला स्वास्थ्य स्वयमसेविकालाई  थप प्रोत्साहित गर्न यातायात सुविधा बृद्धि गरिएको अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए ।

    स्वास्थ्य स्वयमसेविकाहरुकरारमा खटिएका छन् ।उनीहरुलाई थोरै मात्र मात्र तलब हुने भएकोले यातायात सुविधा बृद्धि गरिएको खतिवडाले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार