Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बन्द भएका उद्योगलाई विद्युत महसुल छुट, नयाँ ब्यवसाय गर्नेलाई २ प्रतिशत ब्याजमा ऋण दिने


    बिहिबार, जेष्ठ १५ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमााडौं । कोरोना महामारीका कारण धेरै उद्योगहरु बन्द छन् । ती उद्योगहरुलाई सरकारले विद्युत महसुलमा छुट दिने घोषणा गरेको छ । लकडाउनका कारण बन्द हुनु पुगेका उत्पादनमूलक उद्योगका विद्युत महशुलमा छुट दिने घोषणा बजेटमा गरेको छ ।

    उद्योगलाई विद्युत महसुलमा छुट दिनुका साथै सरकारले नयाँ व्यवसाय सुरु गर्ने व्यवसायीहरूलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । उद्यम गर्न चाहनेलाई ब्याजमा अनुदान दिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा ५० करोड रूपैयाँ विनियोजन गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार