Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाका कारण नेपालमा पाँचौं ब्यक्तिको निधन


    बिहिबार, जेष्ठ १५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर,१५ जेठ । ललितपुरमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका २२ बुङमतिका ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा निधन भएको हो । योसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

    उनको मृत्यु हिजो (बुधवार) साँझ ४ बजे भएको किष्ट अस्पतालले जनाएकोछ ।जेठ ११ गते पाटन अस्पताल पुगेका ति पुरुषलाई त्यहाँ आईसीयू नभएको भन्दै ग्वार्कोस्थित किस्ट अस्पतालमा रिफर गरिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार