Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप ५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६०८ पुग्यो


    सोमबार, जेष्ठ १२ २०७७
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं , १२ जेठ । हिजो (आइतवार ) साँझ थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०८ पगेको छ ।

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पछिल्लो कोराना परीक्षणमा बर्दियाका एक र बाँकेका चार गरी पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको  अस्पतालले जनाएको छ ।

    rapti swaste.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार