Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रिपरिषदको निर्णयः संविधान संशोधन प्रस्ताव संसदमा लैजाने


    शुक्रबार, जेष्ठ ९ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, ९ जेठ । सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने भएको छ । केहीबेरअघि बसेको मन्त्रिपरिषद्को बैठकले १३ गते संसद बस्नु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ ।

    लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर केही दिनअघि जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची–३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्न लागिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार