Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप १३ जनामा कोरोना संक्रमण पुष्टी ,संक्रमितको संख्या ४२०


    बुधबार, जेष्ठ ७ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं,७ जेठ । रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै नेपालमाकुल संख्या ४२०संक्रमितको  पुगेको छ। 

    भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १२ जनामा कोरोना पोजेटिभ देखिएको जनस्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएकोछ । यस्तै एक जना रुपन्देहीका युवकमा कोरोना पोजेटिभ देखिएको छ । संक्रमित सबैजना क्वारेन्टाइनमा रहेका व्यक्तिहरु हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार