Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • सेयर बजार जेठ ५ गतेसम्म बन्द


    बिहिबार, जेष्ठ १ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, १ जेठ । नेप्सेले जेठ ५ गतेसम्म सेयर बजार बन्द हुने भन्दै औपचारिक विज्ञप्ति जारी गरेको छ । आज बिहीबार जेठ १ गतेबाट लक डाउन अवधिसम्म अर्थात जेठ ५ गतेसम्म बजार बन्द रहने नेप्सेले जनाएको छ । 

    लकडाउनकै अबधिका २ दिन ( बैशाख ३० गते र ३१ गते) दिउँसो ११ बजेदेखि १ बजेसम्म कारोबार गरेको नेप्सेले आजदेखि सेयर कारोबार गर्न असहज भएको तथा लगानीकर्तालाई समेत हैरानी भएको भन्दै फेरि बजार बन्द गरिएको हो । आज बिहीबार पनि सेयर कारोबार हुनेछैन । 

    \

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार