Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • कांग्रेस महाधिवेशन: पदाधिकारीमा को-को भिड्दैछन्? (सूचीसहित)


    बुधबार, असोज २१ २०८३
    250
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सकिएको छ।

    सभापतिदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा नेताहरूले उम्मेदवारी दिएका छन्।

    उम्मेदवारी दर्ता सकिएपछि निर्वाचन समितिले विभिन्न पदमा प्रतिस्पर्धा गर्ने उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ।

    सभापति पदमा तीन जनाले उम्मेदवारी दिएका छन् भने उपसभापति, महामन्त्री र सहमहामन्त्रीका विभिन्न समूहमा पनि उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार