Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • खनालको नेतृत्वमा नेपाल पक्षका सांसदहरू संसदीय दलको बैठकमा जाने


    शुक्रबार, चैत्र १३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा माधव नेपाल पक्षका सांसदहरु आज पार्टीको संसदीय दलको बैठकमा जाने भएका छन् ।

    यद्यपि, वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल भने बालुवाटार नजाने भएका छन् ।

    संसद बैठक प्रभावकारी बनाउने, सांसदहरुलाई विकास निर्माणका योजनाहरु कसरी पेश गर्ने भन्ने तरिका सिकाउने र दललाई एकढिक्का बनाउने विषय छलफलका आज दिउँसो ३ बजे पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार