बुटवल । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नैतिक रुपमा पतन भएको बताएका छन्।
अर्घाखाँचीमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले प्रधानमन्त्री ओली नैतिक रुपमा पतन भएको आरोप लगाएका हुन्।
नेता महतले प्रधानमन्त्री ओलीले राजनीतिक चरित्र नदेखाएको र सत्ता पाएपछि ओलीले चरित्र गुमाएको आरोप लगाएका छन्।
राजनीतिमा नैतिकता हुने गर्थ्यो तारा ओलीमा देखिएन नेता महतले भने।
फरक प्रसङ्गमा पूर्वमन्त्री महतले नेपालमा कम्युनिष्ट पार्टीहरु विस्तारै सकिन लागेको जिकिर गरे ।
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend